सोनमा गाउँपालिकामा खोप अभियान सम्बन्धी गोष्ठी सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-11-17 B.S.)

1035 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , फाल्गुन १७ गते

महोत्तरीको सोनमा गाउँपालिकामा दादुरा रुबेला निवारण खोप अभियान सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । सोनमा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाको सभाहलमा उक्त गोष्ठी सम्पन्न भएको हो  ।

कार्यक्रममा आलोक नाथ झाले आफ्नो प्रस्तुति दिदै भने ९ महिना देखि १५ वर्ष मुनि सम्मको बालबालिकालाइ दादुरा रुबेला निवारण खोप यहि फागुन २२ गते देखि पालिकाको सबै वडामा संचालन हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ,  “दादुरा रोग सरुवा रोग हो । यो रोग छिटो गतिमा एकबाट अर्कोमा सर्ने गर्दछ । पहिलो डोज ९ महिना मा दिनुपर्छ भने दोस्रो डोज १५ महिनामा दिनुपर्छ । त्यस्तै उहाँले २०३४ साल देखि अहिले सम्म नेपालमा १३ एन्टीजेन खोप संचालन भएको र अहिले नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्र संचालनमा रहेको जानकारी दिनुभयो । २०२६ मा दादुरा रुबेला अन्त्य गर्ने  सरकारको नीति रहेको पनि बताउनुभयो । दादुरा खोपमा सरकारले  वर्षमा ६९ करोड ५० लाख रुपैया खर्च गर्ने गरेको छ भने त्यस मध्य १८ करोड ५० लाख खेर गएको तथ्यांकमा रहेको बताउनुभयो । साथै नेपालमा अहिले ४% बालबालिका सबै खोपबाट बन्चित रहेको उहाँको भनाई छ ।

सोनमा वडा न. १ का वडा अध्यक्ष अशोष यादवले  सरकारको यत्रो ठुलो लगानीमा सरोकारवाला गम्भीर पुर्वक नलिएको गुनासो गर्दै यस अभियानको लागि सबभन्दा बढी शिक्षकहरु सक्रिय भएमा मात्र १००% खोप अभियान सफल हुने जिकिर गर्नुभयो  ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जहिना खातुन ,सबै वडाका वडाध्यक्ष लगायत पालिका कर्मचारीहरुको उपस्थित रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले