गौशालामा दादुरा रुबेला खोप अभियान सम्बन्धि गोष्ठी सम्पन्न
3 वर्ष पहिले प्रकाशित
(2080-11-18 B.S.)
923 पटक देखिएको
मनिषा कुमारी
महोत्तरी , फाल्गुन १८ गते
महोत्तरीको गौशाला नगरपालिकामा दादुरा रुबेला खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण तथा योजना तर्जमा गोष्ठी सम्पन्न भएको छ ।
गौशाला नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाको सभाहलमा उक्त गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधि मनोज महतोले आफ्नो प्रस्तुति दिदै ९ महिना देखि १५ वर्ष मुनिको बालबालिकालाइ दादुरा रुबेला निवारण खोप यहि फागुन २२ गते देखि २९ गते सम्म पालिकाको सबै वडामा संचालन हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो , “दादुरा रोग सरुवा रोग हो । यो रोग छिटो गतिमा एकबाट अर्कोमा सर्ने गर्दछ । पहिलो डोज ९ महिना मा दिनुपर्छ भने दोस्रो डोज १५ महिनामा दिनुपर्छ । त्यस्तै उहाँले २०३४ साल देखि अहिले सम्म नेपालमा १३ एन्टीजेन खोप संचालन भएको र अहिले नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्र संचालनमा रहेको जानकारी दिनुभयो । दादुरा खोपमा सरकारले वर्षमा ६९ करोड ५० लाख रुपैया खर्च गर्ने गरेको छ भने त्यस मध्य १८ करोड ५० लाख खेर गएको तथ्यांकमा रहेको बताउनुभयो ।
कार्यक्रममा गौशाला नगर पलिलाको उप प्रमुख रेणु कुमारी महतो , सबै वडाका वडाध्यक्ष लगायत पालिका कर्मचारीहरु उधोग वाणिज्य संघ गौशालाको अधक्ष्य राजा राम प्रसाद साह लगायत गौशाला प्राथमिक स्वास्थ्य कार्यालयको डा. पुजा यादवको उपस्थित रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments