गौशाला गरपालिकाको वाड ४ र ५ मा  गर्भवति तथा सुत्केरी महिलालाई खाद्यन्न  बितरण

6 वर्ष पहिले प्रकाशित

(2077-03-04 B.S.)

5004 पटक देखिएको

Niranjan Kumar Sah

 असार ४ ,गौशाला  निरन्जन साह 

गौशाला गरपालिकाको वाड ४ र ५ मा  गर्भवति तथा सुत्केरी महिलाहरुलाई खाद्यन्न  बितरण गरेका  छन् ।भोर र मिथिला वल्डलाइफको सहकार्य ,छोरा,छोरी ,गयान्डीज  र डिजेको आर्थिक सहयोग त्यस्तै विभिन्न मनकारी व्यक्तिहरुको आर्थिक सहयोगमा चार महिना भन्दा माथिको गर्भवति महिला र चार महिना भन्दा मुनिको सुत्केरी ५० महिलाहरुलाई राहत वितरण गरेका छन्  ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम गर्न सरकारले गरेको देशव्यापी लकडाउनबाट महिलाहरु बढी प्रभावित भएको निष्कर्षसहित उनीहरुलाई राहत वितरण गरेका छन्  ।कलाकार बिजय  सिंह  , युवा राजीव  साह,रमेश श्रेस्ट ,राजु साह ,दिपक साह मदन महतोको अध्यक्षतामा १५ किलो चामल ,,२   किलो दाल ,५००ग्रम् खाने तेल ,1 किलो स्वाबिन ,1 किलो नुन ,हरियो   तरकारी  ,१ किलो चांना ,१५ ओटा अण्डा ,1 किलो आप  ५० जना गर्भवति तथा सुत्केरी महिलालाई खाद्यन्न  बितरण गरेका  छन् ।

सुत्केरी कार्ड र गर्भवति  जाच कार्डको आधारमा राहत बितरण भएको सिंहले जानकारी दिएका  छन्   । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले