गौशाला बजारमा उप प्रमुखद्वारा अनुगमन
3 वर्ष पहिले प्रकाशित
(2080-12-05 B.S.)
1074 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , चैत्र ५ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको गौशाला बजारमा उपप्रमुखले अनुगमन गर्नुभएको छ । सोमबार नगर उप प्रमुख रेणु कुमारी महतो लगायत इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले बजारमा अनुगमन गरेका हुन् ।
बजार अनुगमनको क्रममा गोरु बजार ,पाउरोटी उद्योग , मासु पसल , खाद्यान्न तथा किराना पसल लगायतका ठाउँमा अनुगमन गरिएको छ । गोरु बजारमा मुल्य सूची नभएको , रसिद प्रमाणित नभएको ,दर रेट उल्लेख नभएको र मासु पसलमा मुल्य सूची नभएको , साइन बोर्ड नभएको , सरसफाई अव्यवस्थित रहेको देखिएको छ । साथै किराना पसलमा म्याद गुज्रिएको समानहरु पनि देखिएका पछी व्यवसायीहरुलाई पहिलो पटकको लागि सुधार गर्ने मौका दिइएको छ ।
अनुगमनमा एन्जल ग्याँस ,रेजा चिकेन फ्रेस हाउस ,ज्योति पाउरोटी उद्योग लगायत करिब एक दर्जन किराना पसलमा समेत अनुगमन गरिएको गौशाला नगरपालिकाका प्रवक्ता रामप्रित महतो कोइरीले जानकारी दिनुभयो । उहाँले अव गौशाला बजारलाई व्यवस्थित र सरसफाईयुक्त बनाउनु पर्ने र व्यवसाय गर्नेहरुलाई सुरक्षा सहितको सेवा सुविधा नगरपालिकाले बताउनुभयो ।
त्यस्तै नगर उपप्रमुख रेणु कुमारी महतोले गौशाला बजार महोत्तरी जिल्लाको मुटु रहेकोले माग अनुसारको व्यवस्थित नभएकोले यहाँ व्यवस्थित विकास जरुरि रहेको जिकिर गर्नुभयो ।
गौशाला बजारका व्यापारीहरुले बजारमा नत ढल निकास छ नत सरसफाई नै छ भन्दै गौशाला बजारको कुनै पनि ठाउँ व्यवस्थित नभएको अनुगमन टोलीलाइ गुनासो गरेका छन् ।

गोरु बजारका ठेकेदारले बजारमा खानेपानी र शौचालय व्यवस्था नहुँदा सर्वसाधारणलाई समस्या भएको जिकिर गर्दै खाली अनुगमान गरेर मात्र केहि नहुने भएको बताउंदै सम्बन्धित सरोकारवाला व्यक्तिको ध्यानाकर्षण गराउनुभयो ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
3 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
3 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
12 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments