सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम सुरु
3 वर्ष पहिले प्रकाशित
(2080-12-23 B.S.)
1372 पटक देखिएको
महोत्तरी
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम विहिवारबाट सुरु भएको छ।
सुरु भएको कार्यक्रममा युवाहरुलाइ अगामी दिनमा गा. पा. अध्यक्ष, उपाध्यक्ष, सदस्य, प्रदेश सांसद संघिय सांसद र प्रधानमन्त्रीमा निर्वाचन भए पछीको सम्पुर्ण प्रक्रीया बारे प्रशिक्षन दिइने छ। चार दिन सम्म चल्ने कार्यक्रममा युवा परिषदद्वारा पठाइएको दुई जना प्रशिक्षक आभाश ठाकुर र राम रत्न सिहले प्रशिक्षन दिनेछ।
प्रशिक्षनको पहिलो दिन गा.पा. अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा बिरुवामा पानी हालेर उद्दघाटन गरी सहभागीहरुलाई कार्यक्रम बारे विस्तृतमा जानकरी गराइएको थियो भने दोस्रो दिनमा गाउँपालिकाको निर्वाचन प्रक्रीयालाइ सैद्धान्तिक र प्रयोगमा कसरी ल्याउनेबारे प्रयोगात्मक अभ्यास गरि सम्पन्न गरेका थिए।
सोनमा गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा वडा नं. १ देखी वडा नं. ८ सम्मका युवाहरु सहभागी भएका छ्न।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments