गौशालाको राम जानकी इंगलिश बोर्डिंग स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-01-07 B.S.)
1813 पटक देखिएको
ममता शर्मा
महोत्तरी वैशाख ७ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको रामजानकी इंगलिश बोडिंग स्कुलले २१ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
स्कुलले वार्षिक परिक्षाको नतिजा सार्वजानिक गर्नुको साथै २१ औं वार्षिक उत्सव पनि मनाएको हो । वार्षिकोत्समा विद्यार्थीका अभिभावकहरु , शिक्षक शिक्षिकाहरु लगायत जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै अभिभावकले स्कुललाई शुभकामना दिदै राम्रो तथा गुणस्तरीय पठन पाठन रहदै आएको र निरन्तर रहिरहनुपर्ने प्रधानाध्यापक उमेश कुसवाहालाई आग्रह गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथीको रुपमा आमन्त्रित रेडियो जुनतारा १०३.४ मेगाहर्जका प्रमुख निरन्जन कुमार साहले वर्तमान शिक्षामा सुधार गर्नु सम्पूर्ण सम्बन्धित व्यक्तिको दायित्व रहेको बताउंदै विद्यालयमा समय समयमा अभिभावक आउनुपर्ने आफ्नो बालबालिकाको पढाइ प्रति चासो लिनुपर्ने कुरामा जोड दिए । साथै उनले विद्यालयमा अध्यापन मात्र नभएर खेलकुद , नाँचगान , विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र सिपमुलक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नतिजा सार्वजानिक गर्दै प्रत्येक कक्षाबाट दश/दश जना टप टेन विधार्थीहरुलाई मेडल र पुरुस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ उमेश कुसवाहाले अभिभावकहरुलाई धन्यवाद दिदै आगामी दिनमा यो भन्दा पनि राम्रो तबरले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गौशालामा आर्थिक आम्दानी भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यो विद्यालयको स्थापना गरिएको जानकारी दिए ।

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
1 दिन पहिले
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
3 दिन पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..
5 दिन पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
12 दिन पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
2 महीना पहिले
गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..
महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिका..
गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश ..
कमेन्ट गर्नुहोस्
view comments