नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासमा नि:शुल्क तालिम संचालन हुदैं
2 वर्ष पहिले प्रकाशित
(2081-01-23 B.S.)
3544 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , बैशाख २३ गते
महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान शाखा कार्यालयमा विभिन्न प्रकारका तालिमहरु नि:शुल्क रुपमा संचालन भइरहेको छ । आइतवार संचारकर्मीसँग कुरा गर्दै नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवास कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले बताए ।
बर्दिवासमा करिव ३ वर्ष देखि संचालनमा रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानले श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश सरकारको लागतमा यसै वर्ष देखि ३ महिने तालिम संचालनमा ल्याएको छ । तालिम प्राप्त गरेको व्यक्तिले वैदेशिक रोजगारमा जान चाहने , वैदेशिक रोजगारीबाट फर्केर स्वदेश फर्किएका व्यक्तिहरुलाई उद्यम गर्न लक्षित गरि यो तालिम संचालनमा कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले बताए । यस कार्यालयले बिगतको समयदेखि नै कुक , वेटर , बरिस्टा , बेकरी , हाउसकिपिंग , लोकल गाइडको तालिम प्रदान गर्दै आइरहेको छ भने यस वर्षमा पनि वैशाख देखि नै कुक , बरिस्टा तालिम संचालन भइरहेको उनले बताए ।
उनले भने , "हाम्रो देशमा र मधेश प्रदेशमा पर्यटकीय क्षेत्रको सम्भावना धेरै छ ।जसले गर्दा उल्लेखित तालिमहरुबाट व्यक्तिलाई उद्यमी बन्न सहयोग प्रदान गर्दछ भने पर्यटकीय क्षेत्रको विकासको लागि टेवा समेत पुग्छ ।"

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
1 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
11 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
18 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
22 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
28 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments