सम्सीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-02-06 B.S.)

1189 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , जेठ ६ गते

महोत्तरीको सम्सी गाउँपालिकामा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 'पोषणको आवश्यकता किन ' विषयक वक्तृत्वकला प्रतियोगिता विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तर्गत पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा उल्लिखित विषयमाथि प्रतियोगीहरूले आ–आफ्नो वक्तृत्व राखेका थिए । प्रतियोगितामा सुसित कुमार यादव , पुजा कुमारी साह र उजमा खातुन क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कार्यक्रममा १९ जना प्रतियोगिहरु सहभागी थिए ।

कार्यक्रमबीच प्रमुख अतिथिको रूपमा रहेका राजनारायण साहले प्रतियोगीलाई हौसला दिँदै यस्ताखाले कार्यक्रमहरूलाई बढवा दिनुपर्ने बताए ।

कार्यक्रममा राजनारायण साह , शिक्षा शाखा प्रमुख विनोद कुमार यादव लगायत शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दलका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले