गौशालामा बजारमा छड्के अनुगमन , व्यापारी आक्रोशित
2 वर्ष पहिले प्रकाशित
(2081-02-22 B.S.)
1550 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , जेठ २२ गते
महोत्तरीको गौशाला बजारमा इलाका प्रशासन कार्यालय , इलाका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको टोलीले छड्के अनुगमन गरेका छन् । मंगलबार एकाबिहानै छड्के रुपमा बजारमा अनुगमन टोलीले अनुगमन गरेपछि व्यापारीहरु आक्रोशित भएका छन् । जसको कारणले अनुगमन टोली पूर्ण रुपमा अनुगमन नै नगरी भागेका थिए ।
टोलीले केहि पसलहरुमा म्याद गुज्रिएको र अखाद्य बस्तु फेला पारेपछी व्यापारीहरु सँग भनाभन भएको थियो । अनुगमन टोलीले अमर्यादित रुपमा समानहरु निरीक्षण गरेको भन्दै व्यापारीहरु आक्रोशित भएपछी अनुगमन नै नगरिकन टोली भागेको गौशाला -५ का एक व्यापारीले बताए ।
समय समयमा आएर सम्पूर्ण उद्योग , पसल , होटल लगायत निरीक्षण गर्नुपर्नेमा अचानक आएर लुटपाट गरेझै अनुगमन गरेको भन्दै व्यापारीहरुले आक्रोश व्यक्त गरेको सो व्यक्तिको भनाइ छ । उनले भने , “एक त गौशाला नगरपालिकाको प्रशासनले आफ्नो कार्य जिम्मेवारीपुर्वक गरेको छैन । त्यसमाथि अनुगमन गर्ने तरिका पनि छैन । समय समयमा हुनुपर्ने अनुगमन महिनौ वितेपछी हुन्छ । त्यो पनि अमर्दादित तरिकाले नै हुन्छ । नामको मात्र अनुगमन हो ।
उनले गौशालामा कतिपय पसल ,व्यवसाय दर्ता बिना नै संचालन भईरहदा पनि प्रशासनले केहि गर्न नसकेको तर सानोतिनो व्यापार गरेर जीविकोपार्जन गर्ने सोझासाझा जनतालाई दुख दिनको लागि अनुगमन हुने गरेको भन्दै खेद प्रकट गरे । गौशालामा कतिपय खाद्यभण्डारहरुले म्याद गुज्रिएको समान विक्री गरिरहदा पनि सम्बन्धित निकायको समयमा चासो नपुगेको उनको गुनासो छ । अनुगमन हुन्छ भने सानो ठुलो सम्पूर्ण व्यापारीको लागि हुनुपर्ने उनको भनाइ छ ।

अनुगमनको क्रममा श्री राम इन्टरप्राइजेजबाट टोलीले फोरदाना १५ प्याकेट , चिली ससेज ७ थान , टोम्याटो ससेज ७ थान , डिउ १५ पिस लगायत भन्सार नकटाईकन ल्याइएको इन्डियन समान जफत गरेका थिए ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments