गौशालामा अज्ञात समुहले गोली चलाउँदा एक युवक घाईते

2 वर्ष पहिले प्रकाशित

(2081-02-28 B.S.)

1512 पटक देखिएको

महोत्तरी , जेठ २८ गते
महोत्तरीको गौशालामा अज्ञात समुहले गोली चलाउँदा एक युवक घाइते भएका छन् । सोमबार गौशाला नगरपालिका वडा न. ५ स्थित रहेको मरहा खोलामा अज्ञात समुहले गोली चलाउँदा गौशाला कै वडा न. ११ निवासी विनय कुमार महतो (करिब ३५ वर्षीय ) घाइते भएका हुन् ।

महतो सोमबार नदीको बाटो हुदै घर फर्किने क्रममा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । महतोको ढाडमा गोली लागेको छ भने उनलाई उपचारको लागि जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले