अर्थ मन्त्री साहद्वारा गौशालामा सडकको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2081-03-04 B.S.)

1420 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , असाढ ३ गते

मधेश प्रदेश सरकारका अर्थ मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेता भरत प्रसाद साहले भौतिक पूर्वाधारको पूर्ति हुनुपर्नेमा जोड दिदै गौशाला नगरपालिका वडा न. ४ मा रोडको शिलान्यास गरेका छन्  । सोमबार महोत्तरीको गौशाला नगरपालिका वडा न.४ मगर टोल देखि पोखरी टोल सम्म पक्कि सडक निर्माणको लागि मन्त्री साहले शिलान्यास गरेका हुन् ।

सडकको शिलान्यास गर्दै मन्त्रि साहले देशमा समृद्धि स्थापनाको लागि भौतिक पूर्वाधारदेखि लिएर हरेक तहमा समुचित विकास हुनुपर्ने बताए । उनले शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक लगायत कृषि क्षेत्रमा एकनास विकास हुनुपर्नेमा जोड दिए । उनले भने , "विकास निर्माणका कार्यहरु सहि तवरले भएमा मात्र जनप्रतिनिधिप्रति जनताको विश्वास बढ्छ । जनतालाई न्यायोचित विकास चाहिएको छ ।तसर्थ जनताको समस्या बुझेर देशको हरेक क्षेत्रमा विकास हुनु जरुरि छ।"

शिलान्यास कार्यक्रममा मन्त्री साह , वडा न.४ का वडा अध्यक्ष रामनारायण महासेठ ,रामदिनेश साह, बिल्टु साह ,श्यामलामा लगायत समाजसेवी ,जनसमुदायको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले