सम्सी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-03-11 B.S.)
1068 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , असार ९ गते
महोतरीको सम्सी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४८ करोड ६१ लाख ५४ हजार अनुमानित बजेट ल्याएको छ ।
पछिल्लो आर्थिक वर्षमा भएमा कामहरुमा भएका कमीकमजोरी सुधार गरि यसपालिको आथिक वर्षमा कृषिलाई प्राथमिकतामा राख्दै शिक्षा , स्वास्थ्य , खानेपानी , सरसफाई , रोजगारी , युवा तथा खेलकुद लगायतका क्षेत्रमा प्रभावकारी रुपले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष रामनाथ यादवले बताए । पहिलाको कमीकमजोरीहरुलाई सुधार्दै आगामी आर्थिक वर्षको बजेट ल्याइएको उनको भनाई छ । उनले भने , “ पालिकाले बजेटमा ल्याइएको योजनाहरु प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधि , वडा अध्यक्षहरु , कर्मचारी लगायत सम्पूर्ण व्यक्तिहरुको सहकार्य अपरिहार्य छ ।"
पालिकाले विभिन्न मठ मन्दिर लगायतको स्थलको सुरक्षा र पर्यटकीय क्षेत्र बनाउने , पालिकाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त रुपमा प्रवाह गर्ने , बढी भन्दा बढी वृक्षरोपनमा जोड दिने , किसानलाई समयमै सिचाई मलखादको व्यवस्था गर्ने , शिक्षा सुदृढिकरणको लागि सम्पूर्ण सामुदायिक विद्यालयमा मनग्य शिक्षकको व्यवस्था गर्ने , खानेपानीको आपूर्ति गर्ने लगायतको लक्ष्यसहितको कार्यक्रम बजेटमा अघि सारेको छ ।
कार्यक्रममा सम्सी गाउँपालिकाको गाउँपालिका अध्यक्ष रामनाथ यादव ,मधेश प्रदेश सभा सदस्य मो. रजि हैदर , सम्सी गाउँपालिकाको गाउँपालिका उपा अध्यक्ष अनिता कुमारी यादव ,विभिन्न वडाका वडा अध्यक्ष लगयत जनसमुदय कर्मचारीहरुको उपस्थित रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments