मुसलधारे वर्षाले गौशाला जलमग्न (फोटो फिचर)

2 वर्ष पहिले प्रकाशित

(2081-03-27 B.S.)

1164 पटक देखिएको

ममता शर्मा 

महोत्तरी , असार २६ गते

महोत्तरीमा बुधबार बिहानैदेखि परेको मुसलधारे वर्षाले गौशाला नगरपालिकाका अधिकांस स्थान जलमग्न भएका छन् । गौशालाको जिरोमाइल देखि इलाका प्रहरी कार्यालयसम्मको सडक जलमग्न भएको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने इलाका प्रहरी कार्यालय भित्र समेत पानी पसेको छ। त्यस्तै गौशालाकै कृष्णनगर र शान्ति नगर समेत पानीले जलमग्न भएको छ भने ति क्षेत्रमा अवस्थित खेतहरुमा ठुलो मात्रामा पानी जमेको छ ।

उचित रुपमा नाली निर्माण तथा व्यवस्थित नभएकोले शान्ति नगर र कृष्णनगरको  सडकमा पानी निकास नहुँदा सर्वसाधारण तथा सवारी साधनहरुलाई यात्रा गर्न निकै कठिनाइ भएको छ। सडकमै पानी बग्नुको साथै त्यस क्षेत्रका घरहरुमा डुबानको समेत जोखिम बढेको छ ।

सोनी खोलाको पानी व्यवस्थित सम्बन्धित निकायले नगरेपछि गौशालाका जनतालाइ वर्षेनी यो समस्याले सताउने गरेको कृष्ण नगरका एक किसानको गुनासो छ उनले भने अहिले यहाँका घरहरु डुबानमा त परेका छैनन् तर अझै केहि दिन पानी परेमा डुबानको जोखिम बढ्नेछ । वर्षाले स्थानीयवासीका खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन्। पानी निकास हुने गरेका नाला व्यवस्थित नहुँदा बर्सेनि यो समस्या हुने गरेको छ ।

यसतर्फ गौशाला नगरपालिकाले समयमै विशेष ध्यान दिनुपर्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

1 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

3 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

4 दिन पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

12 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

16 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

2 महीना पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्..