अब गौशालाबाटै मालपोत र नापी कार्यालयको सेवा लिन सकिने
निरन्जन कुमार साह
गौशाला , साउन २२ गते
महोत्तरीको गौशालामा धेरै प्रयास पश्चात मालपोत अब संचालनमा आएको छ ।विधिवत रुपमा यहि साउन २८ गतेदेखि जनसमुदायले सेवा लिन सक्ने छन् ।मालपोत तथा नापी कार्यको लागि जलेश्वर जाने बाध्यता अब गौशाला नगरपालिका , औरही नगरपालिका , सोनमा गाउँपालिका र सम्सी गाउँपालिकाका बासिन्दालाइ हटेको छ । करिव एक महिना देखि जिल्लाको जलेश्वरमा रहेको कागजातहरु त्यहाबाट ल्याउन नदिईएको तर सोमबार राति करिव २ बजे तिर सबै आवश्यक कागजातहरु गौशाला आइपुगेको सुरेश गुप्ताले जानकारी दिए ।
गौशालामा नापी तथा मालपोत कार्यालय नहुँदा जनसमुदायलाइ टाढा गएर काम गर्नुपर्दा निकै खर्च हुने गरेको थियो । अब भने त्यस्ता समस्याबाट उल्लेखित पालिकाका स्थानीयहरु मुक्त हुने भएका छन् । गौशाला, औरही, सोनमाजस्ता पालिकाको स्थानीय वासीलाइ नापी र मालपोतको सेवा लिन सदरमुकाम जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments