गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-04-24 B.S.)

986 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा , महोत्तरी
महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । गौशाला नगरपालिका वडा न . १२ को लक्ष्मीनिया स्वास्थ्य चौकी , वडा न.११ को भरतपुर स्वास्थ्य चौकी , वडा न.८ को बेल्गाछी स्वास्थ्य चौकी र वडा न.२ को निगौल स्वास्थ्य चौकीमा स्तनपान कार्यक्रम गरिएको हो ।

अंग्रेजी मिति अगस्ट १ देखि ७ सम्म विश्व भरिनै स्तनपान सप्ताह दिवस मनाउने गरिएकोमा सामुदायिक विकास पैरवी मंचले पनि स्तनपान सम्बन्धि संदेश प्रवाह गर्दै उल्लेखित स्वास्थ्य चौकीहरुमा कार्यक्रम गरेको हो । कार्यक्रमको नारा भने "स्तनपानमा समानता : सबैको सहयोग र सहभिता" रहेको छ ।

कार्यक्रममा आमासमुह अन्तर्गतका महिलाहरुको सहभागितामा स्तनपानका फाइदा , तरिकाको बारेमा अभुमिखिकरण गरिएको थियो । यो कार्यक्रम सामुदायिक विकास पैरवी मंच र सेभ द चिल्ड्रेनको सहयोग तथा गौशाला नगरपालिकाको समन्वयमा संचालन भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले