गौशाला -१ रामनगर तनावग्रस्त (फोटोफिचर )

1 महीना पहिले प्रकाशित

(2081-04-26 B.S.)

1305 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी , साउन २६ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. १ चिनिमिल नजिक तनावग्रस्त भएको छ । रामनगर स्थित रहेको नेपाल पल्पएण्ड पेपर इन्डस्ट्रिज प्रा.लि. लागि ३३ केभी विद्युत प्रसारण रोक्नको लागि स्थानीयहरुले अवरोध गरेपछि तनावग्रस्त भएको हो ।

इलाका प्रहरी कार्यालय गौशाला र रामनगर बेस क्याम्पबाट खटिएको प्रहरीहरुले नियन्त्रण गर्ने प्रयासमा छन् ।
स्थानीयहरुको भनाइ अनुसार ३३ केभी विद्युत प्रसारण बस्तिबाट प्रसारण गर्दा मानविय क्षती हुने जोखी बढी हुन्छ । नियम विपरित घनाबस्तिबाट लाइन प्रसारण हुँदा मानवीय जोखिम हुने र मीलको लागि प्रसारण हुने लाइन अन्डरग्राउण्ड नभए खोलाको छेउबाट लैजानुपर्ने स्थानीयहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु , २ जना घाइ..

गौशाला , भदौ २३ गतेमहोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ भने ट्याक..

1 दिन पहिले

मृतक वडा अध्यक्षको १३ दिनको पुण्यतिथिमा नेताहरु पुगेर श..

निरन्जन कुमार साह महोत्तरी , भदौ १९ गते नेकपा (माओवादी केन्द्र ) रामगोपालपुर नगरपालिकाका नेता तथा रामगोपालपुर नगर..

5 दिन पहिले

सम्सी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर..

निरन्जन कुमार साह महोत्तरी , भदौं १६ गते महोत्तरीको सम्सी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिव..

8 दिन पहिले

गौशालामा स्थानीयहरुले इलाका प्रशासन कार्यालयलाई बुझाए ..

रेडियो जुनतारा समाचारदाता महोत्तरी , साउन २९ गते पेपर उद्योग संचालनको लागि ३३ केभी विद्युत प्रसारण नियम बिपरित प..

27 दिन पहिले

गौशाला नगरपालिकाले शिक्षामा गरेको लगानी पानीमा

महोत्तरी , साउन २७ गते टियुले हालै बिएड प्रथम वर्ष (२०८०) को परिक्षाफल प्रकाशन गरेको छ । महोत्तरीको गौशाला नगरपालि..

29 दिन पहिले

गौशालामा ट्याक्टरले किचेर एक बालिकाको मृत्यु , २ जना घाइ..

गौशाला , भदौ २३ गतेमहोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ भने ट्याक..

1 दिन पहिले

मृतक वडा अध्यक्षको १३ दिनको पुण्यतिथिमा नेताहरु पुगेर श..

निरन्जन कुमार साह महोत्तरी , भदौ १९ गते नेकपा (माओवादी केन्द्र ) रामगोपालपुर नगरपालिकाका नेता तथा रामगोपालपुर नगर..

5 दिन पहिले

सम्सी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर..

निरन्जन कुमार साह महोत्तरी , भदौं १६ गते महोत्तरीको सम्सी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिव..

8 दिन पहिले

गौशालामा स्थानीयहरुले इलाका प्रशासन कार्यालयलाई बुझाए ..

रेडियो जुनतारा समाचारदाता महोत्तरी , साउन २९ गते पेपर उद्योग संचालनको लागि ३३ केभी विद्युत प्रसारण नियम बिपरित प..

27 दिन पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 महीना पहिले

गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता

महोत्तरी , साउन २२ गते । महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा..

1 महीना पहिले