गौशालामा स्थानीयहरुले इलाका प्रशासन कार्यालयलाई बुझाए ज्ञापनपत्र

2 वर्ष पहिले प्रकाशित

(2081-04-29 B.S.)

944 पटक देखिएको

रेडियो जुनतारा समाचारदाता

महोत्तरी , साउन २९ गते

पेपर उद्योग संचालनको लागि ३३ केभी विद्युत प्रसारण नियम बिपरित प्रसारण गरेको भन्दै गौशाला नगरपालिकाका वडा न. १ का सम्पूर्ण स्थानीयहरु मिलेर गौशाला इलाका प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।

रामनगर स्थित रहेको नेपाल पल्पएण्ड पेपर इन्डस्ट्रिज प्रा.लि. को लागि ३३ केभी विद्युत प्रसारण रोक्नको लागि स्थानीयहरुले केहि दिन देखि आन्दोलन अवरोध गर्दै आइरहेका छन् । ज्ञापन पत्र अनुसार  ३३ केभी विद्युत प्रसारण बस्तिबाट प्रसारण गर्दा मानविय क्षती हुने जोखी बढी हुन्छ । नियम विपरित घनाबस्तिबाट लाइन प्रसारण हुँदा मानवीय जोखिम हुने र मीलको लागि प्रसारण हुने लाइन अन्डरग्राउण्ड नभए खोलाको छेउबाट लैजानुपर्ने बिज्ञप्तिमा उल्लेख छ ।

उद्योग संचालक गाउँ बासीसँग कुनै इजाजत अनुमति नलिकन मनोमानी ढंगले जवर्जस्ती ३३ केभी विद्युत प्रसारण गर्न खोज्दा सम्पूर्ण गाउँबासिलाई ध्यानाकर्षण भएको छ ।

यो नियम पुर्वक विद्युत प्रसारण नभएको साथै मानवीय दुर्घटना निम्त्याउने बढी सम्भावना रहेको र यसलाई अविलम्ब रोक्न गौशाला इलाका प्रसासनद्वारा माग सहितको ज्ञापान पत्र गौशाला इलाका प्रशासनका प्रमुख तेज नारायण झालाई बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

1 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

19 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले