बाराको प्रसौनी गाउँपालिकामा निर्माण हुने पोली टेक्निकल ईन्स्टिीच्युटको निर्माण कार्यको प्रक्रिया सुरु
दिपेन्द्र जयसवाल,बारा असार ६
बाराको प्रसौनी गाउँपालिकामा निर्माण हुने पोली टेक्निकल ईन्स्टिीच्युटको निर्माण कार्यको प्रक्रिया सुरु भएको । संघको सिटीभिटी र प्रसौनी गाउँपालिकाको संयुक्त सहकार्यमा वडा नम्बर २ मा करिब ५० करोडको लागतमा उक्त पोलि टेक्निकल ईन्स्टिीच्युट निर्माण हुन लागेको हो ।गाउँपालिकाले आफनो २५ लाख बजेटबाट धार्मिक बिधिबाट पुजापाठ गरी पर्खाल लगाउने कामको सुरु गरेको छ ।
गाउँपालिकाले ईन्स्टिीच्युट निर्माणकोलागि ५ बिघा ५ कठ्ठा जग्गा छुट्याएको छ ।ईन्स्टिीच्युटकको भौतिक निर्माणसँगै यसै बर्षदेखि कक्षा सञ्चालनमा आएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले जानकारी दिएका छन् । ईन्स्टिीच्युटका लागि प्रसौनि गाउँपालिका स्थित बेगा साह माध्यमिक बिद्यालयका १० वटा कोठाहरु भाडामा लिईएको गाउँपालिकाको अध्यक्ष गुप्ताले बताउनु भयो ।
यती ठुलो बजेटको योजना रहेकाले कक्षा सञ्चालनसँगै भौतिक निर्माणको कामलाई पनि हामीले अगाडि बढाएका छौ अध्यक्ष गुप्ताले भनेका हुन । केही महिना अगाडि गाउँपालिकाले टेक्निकल ईन्स्टिीच्युटकोलागि संघ सरकारसँग पहल गरेको थियो । जुन स्वीकृत भएर कार्य प्रक्रिया अघि बढेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments