विभिन्न पार्टी परित्याग गरि माओवादी पार्टीमा प्रवेश

2 वर्ष पहिले प्रकाशित

(2081-05-26 B.S.)

790 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , भदौ २५ गते

महोत्तरीमा विभिन्न पार्टी परित्याग गरि विभीन्न नेता तथा कार्यकर्ताहरु माओवादी पार्टीमा प्रवेश गरेका छन्  । मंगलबार बर्दिबासमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) , जनता समाजवादी पार्टी र जनमत पार्टीबाट विभिन्न नेताहरुले माओवादी पार्टी प्रवेश गरेका हुन् गौशाला नगरपालिका वडा न. १२ को २०७९ स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको स्वतन्त्र उम्मेदवार रहेका ललित महतो लगायत लक्ष्मी ठाकुर , देवेन्द्र महतो , राजाराम महतो , राजाराम महतो (ख ) र दलित मुक्ति अभियन्ता नागेन्द्र मण्डलले पार्टी प्रवेश गरेका छन्  ।

उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खादा , अबिर लगाएर पार्टीमा प्रवेश गराएका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले