रेडियो जुनतारा पाँचौं वर्ष पार गरेर छैठौं वर्षमा प्रवेश

2 वर्ष पहिले प्रकाशित

(2081-06-01 B.S.)

1144 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा
गौशाला , असोज १ गते
उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज पाँचौं वर्ष पार गरेर सफलता पुर्वक छैठौं वर्षमा प्रवेश गरेको छ ।
२०७५ साल बैसाख ३० गते उज्यालो नेपालको स्थापना भई २०७६ असार १७ गते रेडियो जुनताराको इजाजत पत्र संचार तथा सूचना तथा संचार विभागबाट अनुमतिसहित रेडियो जुनतारा १०३.४ मेगाहर्ज गौशाला वडा न.५ महोत्तरीमा उज्यालो नेपालका अध्यक्ष निरन्जन कुमार साहको अध्यक्षतामा २०७६ असोज १ गते रेडियो जुनतारा संचालन भएको हो ।

आज २०८१ साल असोज १ गते रेडियो जुनताराले सफलता पुर्वक पाँचौं वर्ष पार गरेर छैठौं वर्षमा प्रवेश गरेको छ त्यस्तै उज्यालो नेपाल द्वारा नै संचालित दैनिक पत्रिका गौशाला खबर तेश्रो वर्ष पार गरि चौथों वर्षमा प्रवेश गरेको छ ।

यो संस्था समाजको विकास तथा जनजाति पिछडिएका वर्ग, दालितलाइ संचार माध्यममा पहुँच गर्ने उद्देश्य बोकेर स्थापना भएको रेडियो जुनताराका संचालक निरन्जन कुमार साहले जानकारी दिनुभएको छ ।उहाँले यो रेडियो सधै जनसमुदायको हकहितको लागि तत्पर रहने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले