नवजिवन साना किसान कृषि सहकारी संस्थाले दियो एक युवकलाई छात्रवृत्ति

2 वर्ष पहिले प्रकाशित

(2081-06-02 B.S.)

790 पटक देखिएको

महोत्तरी , असोज २ गते
महोत्तरी गौशाला नपा -६ स्थित रहेको नवजिवन साना किसान कृषि सहकारी संस्थाले स्व. झगरु यादवको छोरा विजय कुमार यादवलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थामा आवद्व सेयर सदस्यकाे छाेरा यादव युवा फुड एण्ड डेरी टेक्नाेलाेजी डिप्लाेमा स्तरमा असहाय उत्थान काेषकाे रकमवाट छात्रवृतिमा छनाैट भएका छन् ।
संस्थाले उनको सम्पूर्ण पढाईको खर्च असहाय कोषबाट दिने निर्णय गरेको हो ।
छात्रवृत्ति प्राप्त गरेका युवकको उज्वल भविष्यकाे कामना गर्दै संस्थाका एक पदाधिकारी सुर्य नारायण साहले असहाय उत्थान काेषमा रकम जम्मा गर्ने सवै दाताहरूलाई हार्दिक नमन: र अगामी दिनहरूमा सवै मिलेर असहाय उत्थान काेषकाे रकम परिचालन र विस्तार गर्न सदैव तत्पर रहने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

22 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले