अविरल वर्षाको कारण गौशालामा जनजीवन प्रभावित
2 वर्ष पहिले प्रकाशित
(2081-06-12 B.S.)
903 पटक देखिएको
ममता शर्मा , महोत्तरी
अविरल वर्षाको कारण महोत्तरीको गौशाला नगरपालिका प्रभावित भएको छ । शुक्रबार देखि परेको अविरल वर्षाले मरहा नदीमा पानीको सतह बढाएको छ भने स्थानीय जनजीवन निकै प्रभावित भएको छ ।गौशाला बजार , फुलकाहा , निगौल , रजखोर लगायतका स्थानका कच्ची सडकहरु हिल्लामे भएका छन् भने खाली जमिनमा पानी भरिएको छ । गौशाला -५ स्थित कृष्ण नगर टोलमा नालाको पानी निकास नहुँदा बाटो र केही घरका आँगन जलमग्न भएको छ ।
उचित रुपमा नाली निर्माण तथा व्यवस्थित नभएकोले शान्ति नगर र कृष्णनगरको सडकमा पानी निकास नहुँदा सर्वसाधारण तथा सवारी साधनहरुलाई यात्रा गर्न निकै कठिनाइ भएको छ। सडकमै पानी बग्नुको साथै त्यस क्षेत्रका घरहरुमा डुबानको समेत जोखिम बढेको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments