कांग्रेसले विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने
2 वर्ष पहिले प्रकाशित
(2081-06-13 B.S.)
718 पटक देखिएको
महोत्तरी , असोज १३ गते
सत्तारुढ कांग्रेसले विपद राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबारदेखि पारेको अविरल पानीले आएको बाढी, पहिरो र डुबानबाट समस्यामा परेको पीडितको उद्धार र राहतका लागि सत्तारुढ कांग्रेसले ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् राहत कोषमा रकम जम्मा गर्ने निर्णय लिएको हो । उक्त रकम सांसदहरूको १५ दिनको तलबबाट उपलब्ध गराउने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र घाइतेको निःशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ । कांग्रेसले एक महिने संगठन परिचालन कार्यक्रम कोजाग्रत पूर्णिमासम्म स्थगन गरी पार्टी नेता र कार्यकर्ताहरूलाई उद्धार र राहतमा लाग्न आह्वान गरेको छ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
5 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
6 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
14 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
24 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments