वडा अध्यक्षले नै लगाए वडा कार्यालयमा ताल्चा , सेवाग्राहीहरुलाई भयो शास्ती
अनिल कुमार यादव
महोत्तरी , असोज २२ गते
महोत्तरीको सोनमा गाउँपालिकाको वडा न. ८ मा बिगत केहि दिन देखि वडा अध्यक्ष सुनिल कुमार महतोले वडा कार्यालयमा ताल्चा लगाएका छन् । वडा अध्यक्षले नै ताल्चा लगाएपछि जनसमुदायीले पाउनु पर्ने सेवा अवरुद्ध भएको छ ।
सोमवार सेवा ग्राहीहरुले सेवा लिन जाँदा वडा कार्यालयमा ताल्चा लागेको हुँदा उनीहरु आक्रोशित भएका थिए । एक सेवाग्राही विनोद साह भन्छन् , "वडा अध्यक्ष सुनिल कुमार महतो र गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव सँगको कमिसन बाडफाड नमिले पछी वडा अध्यक्षले वडा कार्यालमा ताल्चा लगाएका हुन् । सचिव सँगको विवाद बहाना मात्र हो ।"
त्यस्तै अर्का एक सेवाग्राहीले यस वडा कार्यालयमा जहिले पनि विवाद मात्र हुने गुनासो गरे । उनि भन्छन् , “हामी सेवा लिन आएका हौँ । यो वडा कार्यालयमा जहिले आएपनि विवाद हुन्छ । कहिले वडा अध्यक्षले सचिवलाई हात पात गरेको त कहिले वडा अध्यक्षले आफ्नो दादा गिरि देखाउने मात्र गरेको पाइन्छ । यो वडा कार्यालयमा पैसा दिदा तुरन्तै काम हुन्छ तर नदिदा अनेक बहाना बाजी हुने गरेको छ । हामी हैरान छौं ।
यस सम्बन्धमा वडा अध्यक्ष सुनिल कुमार महतोले वडा सचिव धनिपथ यादव आफ्नो मनमानी गर्दै काम गर्ने गरेका र सेवा ग्राही सँग मनमानी पैसा समेत लिने गरेका बताए । उनले यसको गुनासो गाँउपालिका अध्यक्षसँग गर्दा पनि कुनै कारवाही नभएपछी आफु ताल्चा लगाउन बाध्य भएको बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments