गौशालामा रक्तदान कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-07-16 B.S.)
983 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , कार्तिक १६ गते
महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन साना किसान कृषि सहकारी संस्थाको तेश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो ।
गौशाला नगरपालिका वडा न. ६ स्थित श्री माध्यमिक विद्यालय भेडियाहीको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ११० जना व्यक्तिले रक्तदान गरेका थिए । जसमध्य ३५ जना महिला थिए ।
कार्यक्रममा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले आफ्नो रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । नव जीवन साना किसान कृषि सहकारी संस्थाले प्रत्यक वर्ष यस्ता किसिममा कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ ।
कार्यकम प्रोग्रेसिभ फाइनान्स लि. , नव जीवन साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजना , ब्लड फर नेपालको सहयोग र मधेश ब्लड ट्रान्सफ्युजन सेन्टर जनकपुरधामको प्राविधिक सहयोगमा संचालन भएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह, सहकारीको अध्यक्ष रामरतन यादव, गौशाला नगरपालिकाका नगर उपप्रमुख रेणु महतो , प्रोग्रेसिभ फाइनान्स लि. का तिलक रावत ,बर्दिवासको रिड प्रोजेक्टका प्रमुख डा. सुरेन्द्र यादव , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सूर्यनारायण साह लगायत विभिन्न जनसमुदायहरुको उपस्थित रहेको थियो ।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
19 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
20 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
25 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
19 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
25 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
1 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments