नव जीवन साना किसान कृषि सहकारी संस्थाको तेश्रो साधारण सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-07-17 B.S.)
832 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , कार्तिक १७ गते
नव जीवन साना किसान कृषि सहकारी संस्थाको तेश्रो साधारण सभा सम्पन्न भएको छ । शनिबार गौशाला -६ स्थित नव जीवन साना किसान कृषि सहकारी संस्थाको तेश्रो साधारण सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका प्रवन्धक राम इश्वर महराले आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका संचालन समितिका अध्यक्ष रामरतन यादवले २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। संस्थाले आगामी आर्थिक वर्षमा सोनमा गाउँपालिका कार्य क्षेत्र विस्तार गर्ने , प्रदेश दुग्ध विकास उद्योग स्थापना गर्ने लगायतको उद्देश्य राखेको छ ।
संस्थामा ७०० जना शेयर सदस्य रहेका छन् भने अघिल्लो वर्षको सामुहिक बचत करिब ४० लाख रहेको अध्यक्ष यादवले जानकारी दिए ।
कार्यक्रममा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह , भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विनय कुमार कर्ण , दुग्ध विकास बोर्डका निर्देशक शंकर साह , रिड परियोजना इकाई बर्दिवासका प्रमुख डा. सुरेन्द्र यादव , अखिल क्रन्तिकारीका केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्यनारायण साह लगायत विभिन्न समाजसेवी , राजनीतिकर्मी , वुद्धिजीवी ,जनसमुदायको सहभागीता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments