महोत्तरीमा माओवादी पार्टीको पार्टी प्रवेश तथा उम्मेदवार घोषणा कार्यक्रम सम्पन्न
निरन्जन कुमार साह
महोत्तरी , कार्तिक २७ गते
महोत्तरी रामगोपालपुर नगरपालिका वडा न. २ मोहनपुर स्थित आयोजना गरेको नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश तथा उम्मेदवार घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिव तिन सय जना नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार माओवादी केन्द्रले रामगोपालपुर नगरपालिका स्थित आयोजना गरेको कार्यक्रमा नेकपा एमाले र जसपा परित्याग गरेर नेकपा माओवादी केन्द्रमा करीब ३०० जनाले पार्टी प्रवेश गरेका हुन् । यहि मङ्सिरमा हुन गईरहेको उपनिर्वाचनमा रामगोपालपुर नगरपालिका वडा न. २ का उम्मेदवार निर्वाचित वडा अध्यक्ष स्वर्गीय मुकेश यादवको श्रीमती आईती कुमारी यादवलाई उम्मेदवार घोषणा गरेका छन ।
पार्टी प्रवेश गरेका व्यक्तित्वहरुलाई प्रमुख अतिथिको हातबाट अबिर र गम्छा लगाई पार्टीमा स्वागत गरिएको थियो ।
कार्यक्रममा पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले रामगोपालपुरमा सम्पूर्ण नारीको अधिकार र नारीको अस्तित्व कायम राख्न आज रामगोपालपुर नगरपालिका वडा न. २ मा मसाल हाथमा लिएर आइती कुमारी यादव आगाडी बढेको छ ।
अब रामगोपालपुर नगरपालिकामा परिवर्नत हुने साहले बताए उनले स्वर्गीय मुकेश यादवलाई न्याय दिलाउनको लागि भएपनि उनको श्रीमतीलाई आफ्नो मत दिन वडावासी समक्ष आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका बरिष्ट उपाध्यक्ष माननीय नारायणकाजी श्रेष्ठ ,मधेश प्रदेशका इन्चार्ज लिलामणि पोखरेल ,मधेश प्रधेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह ,जिल्ला इन्चार्ज राजु खड्का , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साह लगायत पार्टीका कार्यकर्ता तथा जनसमुदायको उपस्थित रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments