क्रिकेटर पुजा महतो गौशाला नगरपालिकाद्वारा सम्मानित

2 वर्ष पहिले प्रकाशित

(2081-08-04 B.S.)

1005 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , मङ्सिर ४ गते

नेपाललाई पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएकी नेपाली टीमकी कप्तान पूजा महतोलाई आज गौशाला गौशाला नगरपालिकामा भव्य स्वागत र समान गरिएको छ ।

पूजाको कप्तानीमा रहेको टीमले यूएईलाई हराउँदै आईसीसी महिला यू–१९ टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्न सफल भएको छ।  यो जितले नेपाललाई ठुलो सफलता हासिल भएको महोत्तरीको गौशाला नगरपालिका निवासी पुजा महतोले गौशाला नगरपालिकाको नाम विश्वमा कृतिमान गरेको भन्दै नगरप्रमुख डा.दिपेन्द्र कुमार महतोले बताए । साथै उनले क्रिकेटर महतोलाई  नगद एक लाख ५१ हजार सहित आज  मंगलवार नगरपालिकामा सम्मान गरेका छन् ।

खेल र खेलाडी सहित सम्पूर्ण समाजको पहिचान दिनमा आज क्रिकेटर पुजा महतो सफल भएकी छिन् ।  यस्तै खेलाडी अझै हाम्रो पालिकामा उत्पादन होस् भन्ने चाहना रहेको बताउदै नगर प्रमुख महतोले खेलाडीहरुको साथमा सदैव गौशाला नगरपालिका रहने प्रतिवद्धता व्यक्त गरे ।   

यू–१९ महिला टिमले विश्वकपमा स्थान बनाउन सफल भएपछि कप्तान महतो एकाएक चर्चामा आएकी हुन्। मैदानमा ब्याट र बल दुबैमा सफल देखिएकाले देशभर उनको प्रशंसा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

6 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

15 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

25 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले