देशको विकास र पहिचान स्थापित गर्न खेल आवश्यक : नेता साह

2 वर्ष पहिले प्रकाशित

(2081-08-04 B.S.)

811 पटक देखिएको

अनिशा कुमारी यादव

महोत्तरी , मङ्सिर ४ गते

देशमा विकास गर्नको लागि खेल जरुरि रहेको  नेता सुर्यनारायण साहले बताएका छन् । देशको पहिचान गराउन पनि खेल र खेलाडीको जरुरि रहेको अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा कुश्ती संघ नेपालको केन्द्रिय सचीव सुर्य नारायण साहले बताए । गौशाला उधोग वाणिज्य संघले आयोजना गरेको महिला क्रिकेटर पुजा महतोको सम्मान  कार्यक्रममा उनले यस्तो भनेका हुन् ।

उनले भने , “ आज गौशाला नगरपालिकाको सम्पूर्ण समाजको सिर उठेको छ । पुजा महतोले गौशाला नगरपालिकालाई विश्वभर पहिचान दिलाउन सफल भएकी हुन् । यो खेलकुद र पुजा महतोको योगदान हो । नेपाली समाजको लागि यो गौरवको कुरा हो ।”

महिला क्रिकेटमा इतिहास रच्न विशेष योगदान पुर्याउन सफल नेपाली टिमकी कप्तान पूजा महतोलाई आज गौशाला उधोग वाणिज्य संघले भव्य स्वागत र  सम्मान गरेको छ ।

पूजाको कप्तानीमा रहेको टीमले यूएईलाई हराउँदै आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्न सफल भएको छ। योसँगै च्याम्पियनको हैसियतमा नेपालले अगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकप र डिसेम्बरमा मलेसियामै हुने यू–१९ महिला एसिया कप खेल्न अवसर पाउनेछ। यू–१९ महिला टिमले विश्वकपमा स्थान बनाउन सफल कप्तान महतो अहिले निकै चर्चामा छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले