सोनमामा क्रिकेट प्रतियोगिता सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-08-10 B.S.)

1132 पटक देखिएको

अनिल कुमार यादव
महोत्तरी , मङ्सिर १० गते
महोत्तरीको सोनमा गाउँपालिकामा पालिका स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । सोनमा गाउँपालिका वडा नं ३ खखना स्थित रहेको खेल मैदानमा पालिकाको सम्पूणर् वडा गरि ८ टिमले प्रतियोगितामा भाग लिएका थिए ।
खेलको फाइनल प्रतिस्पर्धामा वडा न. १ र वडा न. २ बीच प्रतिस्पर्धा हुदा वडा न. २ ले १६ ओभरमा १२७ रन ९ विकेटको क्षतिमा पुरा गरेका थिए । त्यस्तै वडा न. १ को टिम पुरै विकेटको क्षतिमा अल आउट हुदै १०४ रन बनाउन मात्र सफल भइ वडा न. २ ले २४ रनले विजय भएको हो ।
सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले यस्ता खेल लगायत अन्य समाजमा आवश्यक कार्यक्रमहरु निरन्तर गरिरहने जानकारी दिदै उनले भने , “ खेल हाम्रो लागि महत्वपूणर् रहेको छ । यसले समाज र समग्र राष्ट्रको विकास र उन्नति प्रगतिमा टेवा पुर्याउँछ ।“
आगामी दिनमा अझै खेलमा लगानी लगाउने र युवाहरुलाई खेल तर्फ प्रोत्साहन गराउने नीति ल्याउन जरुरि रहेको उनले बताए । त्यस्तै खेलले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकोले युवाहरुको लागि खेल महत्वपूणर् रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले