रामगोपालपुर -२ मा आइती कुमारी यादवको बर्चश्व
2 वर्ष पहिले प्रकाशित
(2081-08-13 B.S.)
617 पटक देखिएको
महोत्तरी , मङ्सिर १३ गते
महोत्तरीको रामगोपालपुर नगरपालिकामा वडा नं २ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुदैछ । पुर्व वडा अध्यक्ष मुकेश कुमार यादवको निधन भएपछि यहि मङ्सिर १६ गते हुन गइरहेको निर्वाचनमा उनका श्रीमती आइती कुमारी यादवले आफ्नो उम्मेदवारी दिएकी छिन् । यादवले नेकपा माओवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
गत भदौ ८ गते वडा अध्यक्ष मुकेश कुमार यादव बर्दिबास र औरहिको सिमानामा शंकास्पद मृत फेला परेका थिए । रित्त वडा अध्यक्ष पदमा उनकी श्रीमती आइती कुमारी यादवले उम्मेदवारी दिएपछि जनसमुदायले न्यायको लागि उनलाई मत दिने पक्षमा छन् । त्यस्तै महिला उम्मेदवारले महिला तथा समाजको लागि विभिन्न आवश्यक कार्य गर्न सक्ने भन्दै स्थानीय निरा यादव आफ्नो मत आइतीलाई नै दिने बताउछिन् ।
उम्मेदवार यादवले आफुले समग्र वडाका स्थानीयको विकास , माहिलाको विकास , महिलालाई स्वरोजगार बनाउन बढी भन्दा बढी कार्य गर्ने भन्ने उद्देश्यका साथ आफुले उम्मेदवारी दिएकी बताउछिन् ।
यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन् । यसअघि मुकेशकुमार यादवले ४३३ मत ल्याएर निर्वाचित भएका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments