मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न नेता साहको माग

2 वर्ष पहिले प्रकाशित

(2081-09-07 B.S.)

1055 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , पुष ७ गते

अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नारायण साहले मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् । मधेशी सभ्यतामा असर पर्ने खालका शब्द प्रयोग गरि अपशब्द बोल्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने र सचेत गराउनु पर्ने उनको माग रहेको छ ।

हिजो शनिबार भएको एनपीएल खेलको बिजेता जनकपुर बोल्ट्सलाई लक्षित गरेर केहि व्यक्तिहरुले अनावश्यक शब्दहरु प्रयोग गरि सामाजिक संजाल तथा अन्य स्थानमा मधेशको प्रतिष्ठामाथि खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेको प्रति नेता साहले विरोध जनाएका छन् ।

मधेशीलाई बिभिन्न तरिका होच्याउने, अपमान गर्ने, तल देखाउने, बेइज्जत गर्ने , कुटपिट गर्ने जस्ता कार्यहरु गरेको भन्दै यथाशिघ्र कारवाही गर्नुपर्ने साहको सम्बन्धित निकायसँग माग छ । 

मुलुकी फौजदारी संहिता, २०७४ को राज्य  बिरुद्धका कसूर अन्तर्गत दफा ४९ (४) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख भएको सोही ऐनको सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ग, जातजाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालको विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन” भन्ने व्यवस्था गरेको देखिन्छ ।

तर यो व्यवस्थालाई उल्लङ्घन गर्दै फाइनल खलको बिजेता जनकपुर बोल्ट्सका समर्थकहरुलाई काठमाडौंमा अपमानजनक शब्द प्रयोग गर्दै रड प्रहार गरि कुटपिट गर्नु निन्दनीय रहेको बताउदै साहले दोषीलाई शिघ्र कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

29 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

1 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

5 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

29 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..