गौशाला त्रिभुवन मा.वि.लाई पर्यो विज्ञान विषय प्रवर्धन कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

(2081-10-16 B.S.)

1152 पटक देखिएको

महोत्तरी , माघ १६ गते
महोत्तरीको गौशाला स्थित रहेकको श्री त्रिभुवन नमुना मा.वि.लाई नेपाल सरकारको विज्ञान प्रवर्धन कार्यक्रम स्वीकृत भएको छ । नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक/थप पाठ्यसामग्री लागु गर्नुपर्ने कानुनि व्यवस्था अन्तर्गत विज्ञान विषय प्रवर्धनको लागि त्रिभुवन नमुना मा.वि. छनौट भएको हो । यो कार्यक्रम जलेश्वर नगरपालिकाको लक्ष्मी मुण्ड मुरारी मा.वि. र पिपरा गाउँपालिकाको राम नारायण अयोध्या मा.वि लाई समेत परेको छ ।
त्रिभुवन नमुना मा.वि. का प्रधानाध्यापक विनोद महतोले यो कार्यकम परे पछी खुसि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

30 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले