रामजानकी अटो प्रा.लि.द्वारा बजाज साटासाट मेला, विशेष छुट र किस्ताबन्दी सुविधा

1 वर्ष पहिले प्रकाशित

(2082-02-06 B.S.)

580 पटक देखिएको

गाैशाला, जेष्ठ ६ गते 

महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम्पनीका मोटरसाइकल तथा स्कुटरको साटासाट मेला आयोजना गर्ने भएको छ। कम्पनीले आगामी जेष्ठ ७ गतेदेखि १२ गतेसम्म ६ दिनसम्म मेलाको आयोजना गर्न लागेको हो।

मेलामा ग्राहकहरूले जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज सवारी साधन खरिद गर्न सक्नेछन्। मेलाको प्रमुख आकर्षण स्वरूप विशेष नगद छुट, सहज किस्ताबन्दी सुविधा, र विभिन्न उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ।

रामजानकी अटो प्रा.लि.का सञ्चालक प्रमोद शाहका अनुसार ग्राहकहरूलाई सहज र किफायती मूल्यमा बजाजका नयाँ सवारी साधन उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको हो। नागरिकता प्रमाणपत्रकै आधारमा किस्ताबन्दी सुविधा उपलब्ध गराइने जानकारी दिँदै शाहले समयमै मेला स्थलमा उपस्थित हुन उपभोक्ताहरूसँग आग्रह गरे।

कम्पनीले मेलामा सहभागी हुने ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरिने जनाएको छ। मेला सम्बन्धी थप जानकारीका लागि मोबाइल नम्बर 9808366400 मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले