महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

1 वर्ष पहिले प्रकाशित

(2082-02-08 B.S.)

832 पटक देखिएको

निरन्जन कुमार साह, महोत्तरी ।

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ ।

पालिकाले केहि दिन अगाडीदेखि स्तनपान कक्ष निर्माण गरि सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरु र सेवा लिन आउने आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ र सहज सुविधाका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रामनाथ यादवले बताउनुभयो ।

‘यसअघि गाउँपालिकामा सेवा लिन आउने आमाहरूले आफ्नो शिशुलाई सुरक्षित स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नुपरेको थियो’ गाउँपालिका अध्यक्ष रामनाथ यादवले – ‘स्तनपान कक्षको निर्माणपछि अब भने शिशु र आमा दुवैलाई सहजता आउने छ ।’

गाउँपालिकामा सेवा लिन आउने आमाहरूले सार्वजनिक रूपमा आफ्ना बालबालिकालाई स्तनपान गराउन अप्ठ्यारो भएको महसुस गरिएपछि गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरेको यादवको भनाइ छ ।

गाउँपालिकामा निर्माण गरिएको स्तनपान कक्षमा बिछ्यौनासहितको शैया, शिशुलाई सुताउने झोलुङ्गो, आमाको हात सफा गर्नका लागि साबुनपानीलगायतको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

30 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले