मौसम अपडेट: विभिन्न स्थानमा वर्षाको सम्भावना

1 वर्ष पहिले प्रकाशित

(2082-02-24 B.S.)

610 पटक देखिएको

महोत्तरी, जेठ २४ गते 
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
 
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..

21 घन्टा पहिले

गौशालामा तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु, वडा नं..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ४ गते । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय स्तरमा क्रिकेट खेलको विकास, यà..

2 दिन पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

3 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

8 दिन पहिले

सूर्यनारायण साहको सहभागितामा गौशालामा रक्तदान कार्यक्à..

    कार्तिक १८ गते । महोत्तरी-महोत्तरीको गौशाला नगरपालिका–६, फूलकाहामा आयोजित रक्तदान कार्यक्रममा नेपाà¤..

18 दिन पहिले

मिटरब्याज तथा भूमिहीन पीडितलाई एकजुट हुन आह्वान, माग पूर..

निरन्जन कुमार साह महोत्तरी, मङ्सिर ५ गते । मिटरब्याज तथा भूमि पीडितहरूले आफ्ना माग पूरा गराउन देशभरका पीडितलाई एà¤..

21 घन्टा पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशाला नगरपालिका–११, भरतपुरमा आयोजित तेस्रो भरतपुर कप २०८३..

3 दिन पहिले

सार्वजनिक जग्गा खाली गराउन प्रशासनको उदासीनता, सुरक्षा à..

भाग्यरेखा ठाकुर महोत्तरी, कार्तिक २८ गते । सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने अभियानमा गौशाला नगरपालिका अघि à¤..

8 दिन पहिले

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 महीना पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

1 महीना पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 महीना पहिले

तेस्रो भरतपुर कपको उपाधि भरतपुर एफसीलाई, फाइनलमा मदनपट्à..

निरन्जन कुमार साह महोत्तरी, मंसिर ३ गते ।महोत्तरीको गौशा..