गौशालामा राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभियान, रवि लामिछानेप्रति ऐक्यबद्धता
महोत्तरी, असार १४ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको "राजनीतिक प्रतिशोध" को विरोधमा आज महोत्तरीको गौशालामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ। देशभर एकैसाथ भइरहेको अभियान अन्तर्गत गौशालामा पनि आम नागरिक, युवाहरू, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ।
कार्यक्रमको नेतृत्व गरेका पार्टीका गौशाला नगर संयोजक ज्ञानेन्द्र गुप्ता ले यस अभियानको उद्देश्य लोकतान्त्रिक मूल्यको संरक्षण र निष्पक्ष कानुनी प्रक्रिया सुनिश्चित गर्न नागरिक आवाज बुलन्द गर्नु रहेको बताए।
उनका अनुसार, “सभापति लामिछानेमाथि पूर्वाग्रही ढंगले राजनीतिक दबाब सिर्जना गरिनु अन्यायपूर्ण छ। यसविरुद्ध जनता आफैं बोल्न थालेका छन्, हामी केवल त्यो आवाजलाई संगठित गर्दैछौं।”
गुप्ताका अनुसार अभियान अन्तर्गत नागरिकहरूबाट हस्ताक्षर संकलन गरी केन्द्रमा पठाइनेछ, हस्ताक्षर संकलन मार्फत रवि लामिछानेमाथि भइरहेको ‘पूर्वनियोजित प्रहार’ विरुद्ध समर्थन जनाइनेछ,तन्त्र राजनीतिलाई दबाउने प्रवृत्तिको विरुद्ध चेतना जगाइनेछ। यस अभियानमा रास्वपाका स्थानीय कार्यकर्ता, महिला सदस्य, युवा तथा सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति देखिएको थियो।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले बताएका छन्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments