राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विवाद, योग्य उम्मेदवार पन्छाइयो भन्ने आरोप
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभुवन विश्वविद्यालयमा गरिएको उपकुलपति नियुक्ति प्रक्रियाले गम्भीर प्रश्न उठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिविको उपकुलपतिमा आफ्ना राजनीतिक निकटस्थलाई नियुक्त गरेपछि तीव्र आलोचना सुरु भएको छ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अघि सारेको खुला प्रतिस्पर्धामार्फत मेरिटका आधारमा योग्य व्यक्तिको छनोट गर्ने प्रणालीलाई बेवास्ता गर्दै हालै गरिएको नियुक्तिमा योग्य र अनुभवी उम्मेदवारहरूलाई पन्छाएर सत्तारूढ दल निकट व्यक्तिलाई अगाडि सारिएको आरोप लागेको छ।
यस निर्णयप्रति माओवादी केन्द्रका केन्द्रीय नेता सूर्यनारायण साहले कडा आपत्ति जनाएका छन्। उनले नियुक्ति प्रक्रियालाई "राजनीतिक स्वार्थ र नातावादको प्रतिफल" भन्दै गम्भीर आलोचना गरेका छन्। “ओली सरकार आफूप्रति समर्पित नदेखिने र आलोचनात्मक सोच राख्ने व्यक्तिहरूलाई बर्खास्त गर्न तत्पर देखिन्छ,” साहले भने।
शैक्षिक वृत्तमै पनि यो नियुक्ति विवादास्पद बन्दै गएको छ। शिक्षाविद्हरूले त्रिविको गरिमा र निष्पक्षतामाथि आँच आएको बताएका छन्। विश्वविद्यालयजस्तो स्वतन्त्र र शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु दुःखद भएको छ।
यस्तै भागबन्डा मा कार्यकाता भर्ना केन्द्र बनेको कारण ले शिक्षामा केहि प्रगति नहुनु र विद्यार्थी बिदेश पलायन भैरहेको छ।
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
22 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
21 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
27 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
1 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments