सोनमामा 'सुनौलो हजार दिन' का विपन्न महिलाहरुलाई नगद सहयोग
1 वर्ष पहिले प्रकाशित
(2082-04-19 B.S.)
406 पटक देखिएको
अनिल कुमार यादव
सोनमा, साउन १९ गते
महोत्तरीको सोनमा गाउँपालिकामा 'सुनौलो हजार दिन' का विपन्न वर्ग तथा आर्थिक रुपले कमजोर महिलाहरुलाई नगद सहयोग प्रदान गरिएको छ । सोमबार सोनमा गाउँपालिका वडा नं. ३ रघुनाथपुर स्थितका विपन्न महिलाहरुलाई पोषण सुधारका निम्ति आय आर्जन कार्यक्रम अन्तर्गत २५ हजारको चेक २५ जना महिलाहरुलाई गाउँपालिका अध्यक्ष विशेश्वर यादवद्वारा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो । नगद सहयोग प्राप्त गर्ने महिलाहरुले गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षप्रति आभार व्यक्त गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments