सम्सीमा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन
1 वर्ष पहिले प्रकाशित
(2082-04-22 B.S.)
538 पटक देखिएको
महोत्तरी, साउन २२ गते
महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ६ मा नवनिर्मित वडा कार्यालयको भवन र स्वास्थ्य चौकीको भवनको उद्घाटन भएको छ । सम्सी गाउँपालिकाद्वारा विनियोजन गरिएको २९ लाख बजेटमा निर्मित वडा कार्यालयको भवन र स्वास्थ्य चौकीको भवनको बिहिबार गाउँपालिका अध्यक्ष रामनाथ यादवले उद्घाटन गरेका हुन् ।
वडा कार्यालयको व्यवस्थित भवन नहुँदा कामकाजमा समस्या हुने गरेको थियो भने अबदेखि सहज हुने वडा नं. ६ क वडा अध्यक्ष शेष उमैदले बताएका छन् । त्यस्तै स्वास्थ्य चौकीमा पनि सहज सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments