गौशाला बजारबाट लाखौँको भन्सार छलीका सामान बरामद

5 महीना पहिले प्रकाशित

(2082-05-05 B.S.)

550 पटक देखिएको

Niranjan Kumar Sah

निरञ्जन कुमार साह
गौशाला, भदौ ५ गते
महोत्तरीको गौशाला बजारबाट बुधबार राति इलाका प्रहरी कार्यालय गौशालाले लाखौँ मूल्य बराबरको भन्सार छली सामान बरामद गरेको छ।
गौशाला नगरपालिका–५ स्थित सुबोध यादवको एकतले पक्की घरमा भाडामा बस्दै आएका भारत पश्चिम बंगाल, कोलकाताका ३६ वर्षीय मनोज रायले लुकाई राखेको लत्ता–कपडा तथा एक थान हरिणको छाला प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले राति करिब १० बजे प्राप्त सूचनाको आधारमा प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा करिब १८ लाख रुपैयाँ बराबरको भन्सार छली सामान बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक लामाका अनुसार बरामद गरिएको सामानसहित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। उनले भने,
“जनताको सुरक्षा र देशको लागि हामी प्रहरी चौबिसै घण्टा खटिरहेका छौँ। बजार क्षेत्रमा लामो समयदेखि असुरक्षा महसुस भएको थियो, मेरो जिम्मेवारी आएपछि वातावरण शान्त भएको व्यापारीहरूको भनाइ छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

7 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

10 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

10 दिन पहिले

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

17 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

18 दिन पहिले

निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..

निरन्जन कुमार साह  महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..

7 दिन पहिले

महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..

भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..

10 दिन पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

10 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

18 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

28 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

28 दिन पहिले