सोनमा गाउँपालिकामा १२५ वर्षका ज्येष्ठ नागरिक सेवा राय यादवलाई सम्मान
रोहित यादव
महोत्तरी, भदौं ७ गते ।
महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगरका बासिन्दा सेवा राय यादवले जीवनको १२५ वर्ष पूरा गरेका छन्। शनिबार आयोजित एक विशेष समारोहमा उनीप्रति समाजले कृतज्ञता प्रकट गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा वडाका पूर्व वडा अध्यक्ष राजदेव प्रसाद यादवले यादवलाई खादा र चादर ओढाइ सम्मान गरे। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
१२५ वर्ष उमेर पुगे पनि सेवा राय यादव आजसम्म कुनै पनि गम्भीर रोग–व्याधिबाट ग्रसित भएका छैनन्। उनी अहिले पनि सजिलै हिँडडुल गर्न सक्छन्। आफ्नो दैनिकीका सामान्य काममा उनलाई कसैको सहाराको आवश्यकता पर्दैन। "म अझै आफैंले हिँड्छु, आफैं काम गर्छु," उनि भन्छन ।
यादवको जीवनयात्रा निकै रोचक छ। उनका तीन जना छोरा–छोरी छन् भने ११ जना परपोता र १६ जना परपोतीहरू उनीमाथि आशीर्वाद लिएर हुर्किरहेका छन्। यसरी चौथो पुस्तासम्मको वंशज देख्न पाउनु उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेको स्थानीयहरूले बताए।
सम्मान कार्यक्रममा पूर्व वडा अध्यक्ष राजदेव प्रसाद यादव, जीवछ राय यादव, भिखु मण्डल, राजेन्द्र साह, रामसरण यादव, गङ्गाराम यादवलगायतका व्यक्तिहरू उपस्थित थिए। सहभागीहरूले सेवा राय यादवलाई गाउँको गौरवको रूपमा प्रस्तुत गर्दै उहाँको दीर्घायु र स्वास्थ्यप्रति शुभकामना व्यक्त गरे।
समाजका अन्य सदस्यहरूले सेवा राय यादवलाई केवल उमेरकै कारण होइन, उनको आत्मनिर्भर जीवनशैली, संयमित बानी र स्वस्थ रहन सक्ने क्षमताका कारण प्रेरणादायी व्यक्तित्वका रूपमा लिएका छन्। "१२५ वर्षको उमेरमा पनि यसरी सबल जीवनयापन गर्नु हाम्रो पुस्ताका लागि उदाहरण हो," सहभागीहरूले बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments