गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

1 वर्ष पहिले प्रकाशित

(2082-05-16 B.S.)

1361 पटक देखिएको

महोत्तरी, भदौं १६ गते 

सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुले स्कुल बस र्याली निकालेका छन्। निजी विद्यालयका छाता संगठन प्याब्सनका महोत्तरी जिल्ला अध्यक्ष श्याम सापकोटाको नेतृत्वमा निकालिएको र्यालीले गौशाला बजार परिक्रमा गरेको थियो।

संघीय शिक्षा ऐनमार्फत निजी विद्यालय बन्द गर्ने गरी नीति ल्याउन खोजिएको भन्दै निजी विद्यालयहरु आन्दोलित बनेका हुन्। “पूर्ण छात्रवृत्ति”को प्रावधान, विद्यालयमार्फत पोसाक र सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था तथा विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रयास अस्वीकार्य भएको भन्दै अध्यक्ष सापकोटाले तत्काल संशोधनको माग गरेका छन्।

र्यालीमा प्याब्सनसँगै नेशनल प्याब्सन, हिसान र ओपेन समेतको संयुक्त उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले