जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

1 वर्ष पहिले प्रकाशित

(2082-06-01 B.S.)

555 पटक देखिएको

Radio Juntara

महोत्तरी, असोज १ गते ।

गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति आज एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी सम्मान प्रकट गरेका छन्।

गौशाला नगरपालिका–५ स्थित क्याम्पस परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, युवा संघ–संस्था, प्राध्यापक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम राष्ट्रिय शोक दिवसको अवसर पारेर विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शनसहित पुष्पगुच्छा अर्पण गरी शहीदहरूको तस्बिरमा दीप प्रज्वलन गरेका थिए।

कार्यक्रममा एक युवाले भने, “जेन-जी आन्दोलन देशको राजनीतिक रूपान्तरणका लागि निर्णायक संघर्ष थियो। शहीदहरूको बलिदानलाई सधैँ स्मरण गर्दै हामीले उनीहरूको सपना साकार पार्ने संकल्प गर्नुपर्छ। आजको दिन हामी सबैका लागि आत्मसमीक्षा गर्ने दिन हो। शहीदहरूले देखाएको मार्ग अनुसरण गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा लाग्नुपर्ने आवश्यकता आज झनै बढेको छ।”

जेन-जी आन्दोलनको स्मृतिमा यस किसिमको श्रद्धाञ्जली कार्यक्रमले युवाहरूमा देशप्रेम र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले