कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न विज्ञहरूको सुझाव
12 महीना पहिले प्रकाशित
(2082-07-01 B.S.)
759 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला, कार्तिक १ गते ।
कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभन्दा उपयुक्त समय भएको बताएका छन्। अहिले किसानहरूले नगदे वालीका रूपमा चिनिने उखुको रोपाइँ सुरु गर्न थालेका छन्।गौशाला नगरपालिकाका कृषि शाखा प्रमुख कमलेश कुमार यादवका अनुसार उखु हिउँदे बाली भएकाले कार्तिक महिनामा रोपाइँ गर्नु सबैभन्दा लाभदायक हुन्छ।
“यो समयमा तापक्रम २० देखि २५ डिग्री सेल्सियससम्म रहँदा उखु अंकुरिनका लागि अनुकूल हुन्छ,” यादवले बताए।
उनका अनुसार अहिले जमिनमा पर्याप्त ओसिलोपन भएकाले उखुको जन्मेसन छिटो हुने र किरा रोगको प्रभाव पनि कम हुने सम्भावना रहन्छ। उखु रोपाइँपछि करिब १२ महिनामा बाली परिपक्व हुने भएकाले यस महिनामा रोपिएको उखु आगामी मंसिरतिरै क्रसिङ (पेल्ने) को लागि तयार हुने विज्ञहरूको भनाइ छ।
नेपालमा उखु खेती तराईका जिल्लाहरूमा व्यापक रूपमा हुने गर्दछ। उखुबाट चिनी, मिस्री, सखर र अन्य गुलियो पदार्थ उत्पादन गरिन्छ।यादवका अनुसार कार्तिक महिनामा रोपिएको उखुमा सुगरको मात्रा पनि उच्च हुने र बाली बलियो हुने भएकाले किसानले यस समयमा रोपाइँ गरे उत्पादन राम्रो हुने सम्भावना बढी रहन्छ।
कृषि विज्ञहरूले किसानहरूलाई माटोको तयारी, ओसिलोपन र उचित सिंचाइमा ध्यान दिन आग्रह गरेका छन्, ताकि आगामी वर्ष राम्रो उत्पादन लिन सकियोस्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments