बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कुरा

11 महीना पहिले प्रकाशित

(2082-07-09 B.S.)

797 पटक देखिएको

Niranjan Kumar Sah

महोत्तरी, कार्तिक ९ गते ।
महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतोले वास्तविक कुरा खुलासा गरेका छन् । बजारमा नियमित रुपमा सरसफाई हुने गरेको भएपनि वजारमा घर भएका व्यापारीहरुले घरको छतबाट फोहोर फाल्ने गरेको महतोले गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, "माँ जानकी बस्त्रालयका संचालक राजिव  कुमारले आफ्नो तिन तल्ले घरको छतबाट बच्चाको डायपरसहितका फोहोर सरसफाई कर्मचारीको शरीरमाथि नै फालेका थिए । सरसफाई कर्मचारी पटक पटक सम्झाउदा पनि नमानेपछी उनीहरुले शनिबार कुमारले फालेको फोहोर पुन: उनकै घरमा अगाडी लगेर राखीदिए पछी कुमार ति सम्पूर्ण फोहोर बीच बजारमा फालेपछी जनसमुदाय र व्यापारीले आलोचना गरेका थिए ।"

वास्तविक रुपमा वजार सरसफाईमा सरसफाई कर्मचारी मात्र नभएर सम्पूर्ण बजारवासी, व्यापारीहरु एकजुट भएमात्र सम्भव हुने नभए सधै विवादको बाटो सिर्जित हुने महतोले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

30 दिन पहिले