मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६’
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठालाई एबीएम मिडियाले ‘तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६’ प्रदान गर्ने घोषणा गरेको छ।
एबीएम मिडियाका अनुसार उक्त पुरस्कार वितरण समारोह २५ जनवरी २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने छ। मधेसका सीमान्तकृत समुदायको शिक्षा, समानता तथा नेतृत्व विकासका पक्षमा लामो समयदेखि सक्रिय रहँदै आएका डा. बैठाले यस सम्मानप्रति आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने प्रयास गर्ने बताएका छन्।
डा. बैठाले मधेसलाई राष्ट्रिय मूलधारमा ल्याउन आवश्यक संरचनात्मक सुधार, समावेशी नीति र जिम्मेवार नेतृत्वको आवश्यकता निरन्तर औंल्याउँदै आएका छन्। साथै, उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत मधेसका मुद्दा उठाउँदै आएका छन्। उनलाई प्रदान गरिएको यो सम्मानलाई मधेसका लागि गौरवको विषयका रूपमा हेरिएको छ।
स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले यो सम्मानले मधेसका युवामा सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। सामाजिक रूपान्तरण र प्रेरणादायी नेतृत्वका लागि प्रदान गरिँदै आएको उक्त पुरस्कारले डा. बीर वंश बैठाको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको एबीएम मिडियाले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
8 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
18 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
25 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
29 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले

कमेन्ट गर्नुहोस्
view comments