गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह
महोत्तरी, माघ २६ गते ।
गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरधामअन्तर्गत सञ्चालन हुने उक्त आयोजनाको शिलान्यास नगर प्रमुख डा. दिपेन्द्र महतोले गर्नुभएको हो।
नेपाल सरकार, खानेपानी मन्त्रालयअन्तर्गत ढल निर्माण तथा व्यवस्थापन कार्यालयद्वारा सञ्चालन हुने यस आयोजनाअन्तर्गत गौशाला–५ क्षेत्रमा समग्र ढल तथा निकास व्यवस्थापनका काम गरिने जनाइएको छ। आयोजनाबाट स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको फोहोर पानी र सरसफाइसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख डा. महतोले ढल तथा सरसफाइ पूर्वाधार विकासले नगरको स्वास्थ्य, वातावरण र जनजीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रहसमेत गर्नुभयो।
आयोजनाको निर्माण कार्य वि एण्ड बि–बि आई पि एल जे.भी. ले गर्नेछ। कार्यालयका अनुसार तोकिएको समयभित्र काम सम्पन्न गरी स्थानीयलाई सुरक्षित र व्यवस्थित ढल सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
8 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
18 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
25 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
29 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले

कमेन्ट गर्नुहोस्
view comments