एल.पी. ग्यासको बिक्री वितरण व्यवस्थित गर्न जिल्ला प्रशासनको निर्देशन
7 महीना पहिले प्रकाशित
(2082-12-01 B.S.)
211 पटक देखिएको
महोत्तरी, चैत १ — जिल्ला प्रशासन कार्यालय महोत्तरीले एल.पी. ग्यासको बिक्री वितरणलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। प्रशासनका अनुसार बजारमा ग्यासको अभाव तथा अव्यवस्थित वितरणको गुनासो बढेपछि सरोकारवालासँगको बैठकबाट यस्तो निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार ग्यास बिक्री गर्दा व्यावसायिक प्रयोजनभन्दा पहिले घरायसी उपभोक्तालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। साथै ग्यास विक्रेताले एक परिवारलाई एक थान सिलिण्डर मात्र बिक्री गर्नुपर्ने तथा उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र मिति उल्लेख गरी अभिलेख राख्नुपर्ने बताइएको छ।
त्यसैगरी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा आवश्यकभन्दा बढी मौज्दात राख्ने जस्ता गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ। यस्ता कार्यमा संलग्न पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले ग्यास विक्रेतालाई सहज आपूर्ति कायम राख्न तथा सही मूल्यमा बिक्री वितरण गर्न आग्रह गरेको छ। उपभोक्ताले पनि कालोबजारी, कम तौल वा अन्य अनियमितता देखिएमा नजिकको प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जानकारी गराउन अनुरोध गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलले जारी गरेको सूचनामा नियम उल्लङ्घन गरी बिक्री वितरण गरिएको पाइएमा कडा कारबाही गरिने समेत उल्लेख गरिएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
2 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
30 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments