गौशालामा साहित्यकारहरु सम्मानित
5 महीना पहिले प्रकाशित
(2082-12-08 B.S.)
276 पटक देखिएको
रोहित यादव
महोत्तरी, चित्र ८ गते ।
गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य समाज” ले विशेष सम्मान कार्यक्रम आयोजना गर्दै उनीहरूको साहित्यिक योगदानको उच्च कदर गरेको छ। नगरभित्र साहित्य सिर्जना, संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहँदै आएका स्रष्टाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।
शनिबार सम्पन्न उक्त कार्यक्रममा नगर भित्रका शिक्षा विधामा सक्रिय निर्वित्त शिक्षक कवि,निबन्धकार तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि लम्बोदर काफ्ले ज्युले सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै स्थानीय स्तरमै साहित्यिक चेतनाको विकासमा यस्ता पहलहरू अत्यन्तै महत्वपूर्ण हुने बताए।
कार्यक्रमका अतिथिहरुले साहित्य समाजको ऐना भएको भनेका थिए । समाजका विविध पक्ष संस्कृति भाषा, जीवनशैली र परिवर्तनका आवाज—साहित्यमार्फत अभिव्यक्त हुने धारणा राखे। उनीहरूले बृढ्यौली साहित्य समाजले गरेको यो सम्मान कार्यक्रमले नयाँ पुस्तालाई पनि साहित्यतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।
बृढ्यौली साहित्य समाजका महोत्तरी जिल्लाकाअध्यक्ष लालबाबु पोखरेलले समाजमा विगतदेखि नै साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै स्थानीय साहित्यकाहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिने र साहित्यिक वातावरण सुदृढ पारिने प्रतिबद्धता व्यक्त गरे।
सम्मानित साहित्यकारहरूले यस्तो सम्मानले आफूहरूलाई थप सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्। उनीहरूले स्थानीय तहबाट साहित्यिक क्षेत्रलाई गरिएको यो सम्मानले साहित्यप्रतिको सम्मान र महत्व अझ बढाएको उल्लेख गरे।
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
21 घन्टा पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
5 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
29 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
30 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..
21 घन्टा पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..
5 दिन पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
29 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी
गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा ..
मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न
निरन्जन कुमार साह महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..
कमेन्ट गर्नुहोस्
view comments